Section 9
काम कारबाही बदर नहुने

समितिको गठनमा कुनै त्रुटी भई वा कुनै सदस्यको स्थान रिक्त भई समितिको कुनै काम कारबाही भएको भए तापनि सोही कारणले मात्र
त्यस्तो काम कारबाही बदर हुने छैन ।